शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भगवानपुर गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै प्रदर्शन

जनकपुरधाम । दलित समुदायमाथि अपमानजनक व्यवहार गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ । दलित समुदाय माथि विभेद गरिनु कानुनी अपराध भएको भन्दै संयुक्त...