शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

पाल्पा– पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५०५ बालबालिका विद्यालयमा...