सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले पूर्ण सुरक्षित महसुस कहिले गर्ने ?

स्कुले जीवनमा महिला हिंसा के हो र यसलाई शब्द कसरी बुझ्ने भन्ने लाग्थ्यो । शिक्षक–शिक्षिकासँग सोध्दा एक वाक्यमा भन्नुहुन्थ्यो, ‘कुनै पनि महिलालाई कुटपिट गर्‌याे, दुःख दियो अथवा अमानवीय व्यवहार  गर्‌याे...