कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
आइतबार, २१ वैशाख २०८२, १८ : ५६

सुर्खेत । कर्णालीमा वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरू हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन चैत्र १९ गते अन्त्य गरिएको थियो ।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?