आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोल । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको...