बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासीका एसपी ४ महिनामै फेरिए

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीमा कार्यरत एसपी विनोद सिलवाललाई जिम्मेवारीबाट हटाएको हो ।  पश्चिम नवलपरासीमा प्रहरी उपरिक्षक काजीकुमार...