शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने

काठमाडौँ । काठमाडौँमा तीनसम्म अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा यहीँ जेठ २५ गतेदेखि २७ गतेसम्म ‘एसियन इन्स्योरेन्स मिट, २०२३’ को आयोजना हुने भएको...