बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान...