शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'आगोका फूलहरू'का कवि अर्थात् अमर प्राज्ञ ईश्वर बल्लभ

ईश्वर बल्लभ नेपाली भाषासाहित्यका अमत्र्य साधक, ओजस्वी स्रष्टा र अमर प्राज्ञको नाउँ हो । नेपाली साहित्याकाशमा उनको आफ्नो बेग्लै इतिहासले शिखर छोएको पाइन्छ । उनी नेपाली भाषासाहित्यका विकासका लागि उत्सर्गी...