आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सांसद विकास कोष ब्यूँताउन सर्वोच्चमा भ्याकेट, बुधबार पेशी

काठमाडौँ । संघीय संसद् सचिवालयले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताउनका लागि सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको छ । यसमाथि बुधबारका लागि पेशी तोकिएको संघीय संसद् सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद...