बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओम अस्पतालमा पथ्थरीको अपरेशन गराउँदा महिलाको मृत्यु

काठमाडौँ–राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।  धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको...