सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी– सदिरा समिराविक्रमा (श्रीलंका)

काठमाडौँ । श्रीलङ्काली टोलीका विश्वासिला ब्याट्सम्यान हुन्, सदिरा समिराविक्रमा । २८ वर्षीय सदिराले टोलीका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । यद्यपि, उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन्...