शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा सशस्त्र प्रहरीद्धारा १५ लाख रुपैयाँसहित अवैध कपडा बरामद

बारा – बारास्थित सशस्त्र प्रहरीबलले भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित अवैध कपडा बरामद गरेको छ ।  सशस्त्र प्रहरीले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख...