मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भकुण्डे–तेमाल सडक : बीस महिनामा दश प्रतिशत काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी  २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको...