बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा भेटियो

कञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।  शुक्लाफाँटा नगरपालिका–२...