शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

काठमाडौँ । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो ।  त्यस अवसरमा बङ्गलादेशका लागि...