शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ...