शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने

कैलाली ।  कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा यही जेठ २३ र २४ गते सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले...