शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तानको नियन्त्रण रेखा क्षेत्रमा गोली हानाहान, कुन पक्षका कति मारिए ? बोले दुवै देश

एजेन्सी-भारतले बिना कारण पाकिस्तानले जनतामाथि गोली चलाएको आरोप लगाएको छ । भारतीय सेनाले आज एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले बिना कुनै उत्तेजना आम जनतामाथि गोली प्रहार गरेको दाबी गरेको हो...