शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिबाट गुणराज लोहनी आउट, यस्ता छन् अन्य १० निर्णय

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको छ । पार्टीको आठौं पूर्ण बैठकका निर्णयहरु विज्ञप्तिमार्फत सार्वजजिक गर्दै महासचिव विप्लवले...