शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आज नेपाल–बंगलादेशबीच सहुलियतपूर्ण व्यापार हुँदै, यस्ता छन् एजेन्डा

नेपाल–बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका विविध पक्षमा छलफल हुँदैछ । आज बिहानदेखि काठामाडौँमा सुरु हुन गइरहेको छलफलपछि नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौता(पीटीए) हुने विश्वास व्यक्त गरिएको छ ।  नेपाल–बंगलादेशबीचको...