मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय मगर एकता दिवस मनाइयो, तस्बिरहरू

काठमाडौँ । देशभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् । विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रमको आयोजना गरी दिवस धूमधामका साथ मनाइएको...