काठमाडौँ। पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका
नेपालको राजनीतिक इतिहासमा एउटा विचित्र विरोधाभास छ । हामीले निरङ्कुश राणा शासनको अन्त्य गर्यौँ, पञ्चायतविरुद्ध लड्यौँ, बहदलका लागि बलिदान दियौँ, राजतन्त्रलाई बिदा गर्यौँ, सङ्घीयताको स्वप्न बन्यौँ र अन्ततः संविधानसभाबाट एउटा...
काठमाडौँ । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गर्दै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम अङ्गको रूपमा स्थापित गरेको छ । विधिको शासन कायम गर्न, राज्यका अन्य अङ्गहरूलाई उत्तरदायी र विकासको...
नेपाल किन समृद्धि र सुशासनको बाटोमा अघि बढ्न सकेन ? लामो समयदेखि चलिरहेको यो बहसले कहिले सार्थकता पाउँछ ठ्याक्कै भन्न सकिन्न । नेपालको अग्रणी मिडिया रातोपाटीले आफ्नो स्थापनाको १३ औं...
बाहिर बसेर हेर्दा जति सजिलो देखिन्छ, भित्र गएर काम गर्न त्यति सजिलो छैन । बाहिर बसेर मन्त्रालय चलाउने कुरा वा ६ महिनामा बजेट कार्यान्वयन गर्ने कुरा जति सहज लाग्छ, यथार्थमा...
रामेश्वरजीले ल्याउनुभएको अवधारणा पत्र निकै मिहिनेतका साथ तयार पारिएको छ । प्रशासनयन्त्रको उच्च ओहोदामा बसेर काम गर्दाका अनुभूति र यथार्थहरू यसमा झल्किएका छन् । यसलाई कार्यान्वयनमा ल्याउन सके धेरै राम्रो...
रामेश्वर खनालले प्रस्तुत गर्नुभएका १० वटा बुँदाहरूले बृहत् अर्थतन्त्र र शासकीय स्वरूपलाई निकै राम्रोसँग समेटेका छन् । यी बुँदाहरू हेर्दा मेरो दिमागमा राजनीतिक सोच र संस्कारको विषय झट्ट उब्जियो म...
काठमाडौँ । स्थापनाको १३औं वार्षिकोत्सवको अवसरमा रातोपाटीले ‘सुशासन र समृद्धिका तगाराहरू’ विषयमा अन्तरसंवाद गरेको छ । पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तयार पारेको अवधारणापत्रमाथि प्रतिनिधिसभा सदस्य विपिन आचार्य, राष्ट्रिय योजना आयोगका...
रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित समाचार पोर्टल www.ratopati.com आजदेखि १४औँ वर्षमा प्रवेश गरेको छ । ‘सबैको र सबैभन्दा राम्रो’ हुन यो यात्रामा हामीले दुःखसुखका अनेक उतारचढावहरू भोगेका छौँ । हाम्रो यो...
सुशासन कुनै अमूर्त आदर्श होइन; यो राज्य र नागरिकबीचको विश्वासको सेतु हो। पारदर्शिता यसको मुटु हो भने उत्तरदायित्व र सेवाप्रवाहको प्रभावकारिता यसको प्राण हो। बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरले ‘नागरिक...
रातोपाटीको १३औँ वार्षिकोत्सवका क्रममा आधुनिक राज्य व्यवस्थामा सुशासन र समृद्धिका मूल तगारा के–के हुन् भन्नेबारे लेख्दै गर्दा सर्वप्रथम म रातोपाटीका सम्पूर्ण परिवारमा हार्दिक शुभकामना दिन चाहन्छु । हामी अहिले जेनजी...
काठमाडौँ । समृद्धिको कथा नयाँ होइन । दुई हजार वर्ष भन्दा अघिदेखि अनेक सभ्यताहरूमा समृद्धिका अनेकनकथा–उपकथाहरू चल्दै आएका छन् । चाहे त्यो भूमध्यसागरको किनारामा रहेका युनानी सहरहरूमा होस, चाहे नाइल...
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपालले २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गर्यो । कुल ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको विनियोजित बजेटमा ६३.२०...
काठमाडौँ । सरकारले संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउन ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ गठन गरेसँगै कार्यदलले विभिन्न राजनीतिक दल, कानुनविद्, सरोकारवाला पक्षसँग राय सुझाव सङ्कलन गरेको छ...
काठमाडौँ । नेपालमा इन्टरनेटको पहुँच र डिजिटल साक्षरता उत्साहजनक रूपमा बढेको देखिए पनि सुशासन र समृद्धि प्राप्तिका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग सुस्त छ । इन्टरनेटको पहुँच, मोबाइल र डिजिटल प्रविधिको...
काठमाडौँ । नेपालको इतिहासमा ८० को दशक राजनीतिक उथलपुथल र रूपान्तरणको साक्षी बन्यो । विशेषगरी ‘जेनजी’ पुस्ताको असन्तुष्टि र परम्परागत दलहरूको ‘सिन्डिकेट’ विरुद्धको विद्रोहबाट शक्ति आर्जन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, कुशासन र पुरानो राजनीतिक नेतृत्वको असफलताविरुद्ध सुशासन र सुरक्षित भविष्यको खोजीमा जेनजीहरू सडकमा उत्रिएको ९ महिना बितेको छ । भदौ २३ को त्यही जेनजी आन्दोलनले...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो पाँच वर्षको तथ्याङ्क नियाल्दा प्रत्येक वर्ष भ्रष्टाचारका उजुरी र आयोगले अदालतमा दर्ता गर्ने मुद्दा सङ्ख्याको ग्राफ बढेको देखिन्छ । यी तथ्याङ्कहरूले विसं. ०६५...
काठमाडौँ । नीति निर्माण गर्ने काम राजनीतिक नेतृत्वको भए तापनि त्यसलाई कार्यान्वयन गरेर नागरिकको दैलोसम्म सेवा पुर्याउने मुख्य जिम्मेवारी सार्वजनिक (निजामती) प्रशासनको हो । प्रशासनलाई ‘राज्य सञ्चालनको स्थायी सरकार’ भन्नुको...
काठमाडौँ । वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नो पहिलो वर्षलाई ‘सुशासनको वर्ष’का रूपमा लिएको छ । जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदले सोधेका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री शाहले भनेका...
काठमाडौँ । शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत आफ्नो क्षेत्राधिकारभित्रका विषयमा परराष्ट्र मन्त्रालयले विभिन्न कार्य अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीका अनुसार आर्थिक समृद्धि र सुशासनलाई...
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनको संज्ञा दिइएको सङ्घीय शासन प्रणाली लागू भएको झन्डै एक दशक पुग्न लागेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्याउने र राज्यको शक्तिलाई नागरिकको घरदैलोसम्म पुर्याउने...