मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका

वासिङ्टन डिसी । अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ ।  अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बुधबार राति उक्त निर्णय सार्वजनिक गरेका...