शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

फिफा विश्वकप २०२६

पाराग्वेविरुद्ध अमेरिकाको प्रभावशाली जित

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'डी' को आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध प्रभावशाली जित निकालेको छ ।  लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धामा अमेरिका ४–१ गोलअन्तरको जित निकालेको हो । अमेरिकाले पहिलो हाफमै