काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरू नै दौडधुप गरिरहेका छन् । रास्वपाको प्रथम प्रदेश अधिवेशन जेठ २६ देखि असार १...