काठामाडौँ । स्कटल्याण्डकाे टिटवुड ग्लास्गोमा भएको त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्ड्सले क्रिकेट इतिहासमै पहिलो पटक तीन सुपर ओभर खेलेर कीर्तिमान बनाएका छन्। पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो,...