काठमाडौँ । भारतले आइतबार सम्पन्न आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै तेस्रो पटक उपाधि उचालेर इतिहास रचेको छ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको एक महिना लामो
काठमाडौँ । साबिक विजेता भारतले आइतबार अहमदाबादमा भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दुई पटक उपाधि जित्ने पहिलो टोली बन्ने इतिहास रचेको...
अहमदाबाद । स्कोर बोर्डमा कुनै रन (०-०) थिएन र चार बल फ्याँकिइसकेको थियो। सञ्जु सामसनले आफ्ना अघिल्ला दुई इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपस्थिति जनाइसकेका थिए। तर, यो नयाँ दिन...
अहमदाबाद । भारतीय क्रिकेट टोलीलाई तेस्रो पटक टी-२० विश्वकपको उपाधि दिलाएपछि कप्तान सूर्यकुमार यादवले आफ्नो अर्को लक्ष्य सन् २०२८ को ओलम्पिकमा स्वर्ण पदक जित्नु रहेको बताएका छन्। अहमदाबादमा सम्पन्न फाइनल खेलपछिको...
अहमदाबाद । भारतले टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। टोलीले फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गरेको हो । आइतबार अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको...
अहमदाबाद । टी–२० विश्वकप २०२६ को फाइनल खेलमा भारतले न्युजिल्याण्डसामु जितका लागि कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा...
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी फाइनल खेलमा भारतले न्युजिल्याण्डमाथि दबाब बनाएको छ । उपाधिका लागि भइरहेको प्रतिस्पर्धामा भारतले पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डलाई ‘पावर प्ले’भित्र दबाबमा राखेको छ । भारतका...
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबिच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेलमा न्युजिल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निधो गरेको...
अहमदाबाद । सन् २०२३ को एकदिवसीय विश्वकपमा भारतमा, रचिन रवीन्द्रले अप्रत्याशित रूपमा ब्याटिङ ओपनिङ गरे। उनी खासमा वैकल्पिक खेलाडीको रूपमा टोलीमा छानिएका थिए, तर उनले एउटै एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको तर्फबाट...
एक दशकअघि चिन्नास्वामी स्टेडियममा होस् वा दुई वर्षअघि केन्सिङटन ओभलमा, उनले नै अन्तिम ओभर बलिङ गरेका थिए। अनि बिहीबार राति वानखेडेमा पनि उनले नै १९औँ ओभर फ्याँके। यदि कुनै अत्यन्तै महत्त्वपूर्ण...
अहमदाबाद । आज टी-२० विश्वकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत र न्युजिल्याण्ड आमने-सामने हुँदैछन्। यो रोमाञ्चक भिडन्त अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:१५ बजेदेखि सुरु हुनेछ । दुवै टोली पहिलो पटक...
मुम्बई। भारतले चौथो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ७ रनले हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो। भारत यसअघि २००७ र २०१४...
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले इंग्ल्याण्डसामु २५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । विश्वकपको दोस्रो सेमिफाइनल खेल अन्तर्गत भारत र इंग्ल्याण्ड फाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । यो...
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको भारतले पहिला ब्याटिङ गर्ने भएको छ । इंग्ल्याण्ड र भारतबिच हुने खेलको विजेता...
भारतीय टोलीसँग सामसनको यात्रा साँच्चै उतारचढावपूर्ण रह्यो, तर भाग्य र उनको लगनशीलता अहिले सुन्दर रूपमा एकसाथ आएका छन्। ‘म यहाँ धेरैभन्दा धेरै रन बनाउन आएको होइन। म यहाँ थोरै तर...
आधुनिक टी-२० स्पिनरहरू भन्दा फरक, इंग्ल्याण्डका यी लेगस्पिनर फ्लाइट, डिप र टर्न जस्ता परम्परागत कलाले ब्याटरलाई आउट गर्न माहिर छन्। आदिल रसिदको बलिङ कलाको सुन्दरता बुझ्न तपाईंले उनलाई स्क्वायर-अनबाट हेर्नुपर्छ। उनको...
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्यान्डबिच आज (बिहीबार) राति मुम्बईस्थित वानखेडे स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । यस खेलको विजेताले फाइनलमा न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले...
मुम्बई । टी-२० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्याण्डबिच खेलिँदैछ। यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ । प्रतियोगिताअघि उपाधिको प्रमुख दाबेदार मानिएको भारतलाई हराउने हो भने...
कोलकाता । न्युजिल्यान्ड दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको हो। यसअघि किवी...
मुम्बई । टी-२० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्याण्डबिच खेलिँदैछ। यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ । यो पनि India vs England ICC Men's T20...
यो मैदान उनको सबैभन्दा ठुलो जित र सबैभन्दा पीडादायी हार दुवैको साक्षी बनेको छ। तर, दक्षिण अफ्रिकी अलराउन्डर आफ्नो हतियार भण्डारमा नयाँ हतियारहरू थपेर यहाँ फर्किएका छन्। कोलकाता । मार्को...
एक बेचैन पर्खाइपछि उनीहरू टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन्, तर अब न्युजिल्याण्ड त्यहाँ पुगिसकेपछि मिचेल स्यान्टनरले आफूलाई पुनर्ताजगी गर्नेछन्, र उनको बाँकी टोलीले उनलाई पछ्याउनेछ। उनी सधैँ शान्त रहने...
कोलकाता । टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेल आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबिच हुँदैछ। यो खेल कोलकाताको इडन गार्डन्स स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ । विश्वकपको इतिहासमा यी दुई टोलीबिच...
यस विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि र लगातार तीन प्रतियोगितामा सेमिफाइनल पुग्न नसकेको अवस्थामा अब धेरै कुरामा विचार गर्नुपर्ने भएको छ। टी-२० विश्वकप अन्तिम चरणमा प्रवेश गर्दै गर्दा, अस्ट्रेलिया घरमै बसेर...
काठमाडौँ । साबिक विजेता भारतले वेस्ट इन्डिजलाई अन्तिम सुपर ८ खेलमा पराजित गर्दै आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। दुई पटकको विजेता वेस्ट इन्डिजलाई...
कोलकाता । टी– विश्वकपको सेमिफाइनलमा स्थान बनाउनका लागि भारतलाई वेस्ट इन्डिजले १९६ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर...
नयाँ दिल्ली । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको छ । यस जितसँगै दक्षिण अफ्रिका ग्रुप–१ को अंक तालिकामा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको...
कोलकाता। टी-२० विश्वकपअन्तर्गत सुपर-८ को अन्तिम खेलमा आज भारत र वेस्टइन्डिज भिड्दै छन्। कोलकातास्थित इडन गार्डेन्समा खेल साँझ ७:१५ बजे सुरु हुनेछ। कोलकातामा यी दुई टोली ४ पटक आमनेसामने भएका...
नयाँ दिल्ली । टी-२० विश्वकपमा आइतबारको पहिलो खेल दक्षिण अफ्रिका र जिम्बाब्वेबीच खेलिनेछ। यो खेल दिउँसो ३:१५ बजे नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सुरु हुनेछ। दक्षिण अफ्रिका ग्रुप-१ को शीर्ष...
नयाँ दिल्ली । जेसन होल्डर यस टी–२० विश्वकपमा आफ्नो खेलमार्फत नै जवाफ दिन चाहन्थे। ३००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै र १०० टी–२० अन्तर्राष्ट्रिय विकेट लिने एक्लो वेस्ट इन्डिज खेलाडी बन्दै उनले...
क्यान्डी । टी-२० विश्वकपमा पाकिस्तानले आज ‘गर या मर’ को खेल खेल्दैछ। टोलीको भिडन्त श्रीलंकासँग हुनेछ। शनिबार क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा हुने यस खेलले पाकिस्तान सेमिफाइनलमा पुग्ने वा न्युजिल्यान्डले टप-४...
अहमदाबाद । दक्षिण अफ्रिका यस टी-२० विश्वकपमा अन्तिम अपराजित टोलीको रूपमा उभिएको छ। सुपर ८ मा एउटा मात्र खेल बाँकी रहँदा, उनीहरूले आफ्ना ६ वटै खेलमा जित हात पारेका छन्,...
अहमदाबाद । दक्षिण अफ्रिकाले टी-२० विश्वकपको सुपर-८ मा लगातार दोस्रो जित दर्ता गरेको छ। टोलीले बिहीबारको पहिलो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्यो। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले टस...
कोलम्बो । टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ । न्युजिल्याण्डका लागि आजको खेल ‘गर या...
चेन्नेई । भारतले टी–२० विश्वकपको आठौं सुपर–८ खेलमा जिम्बाब्वेलाई २५७ रनको विशाल लक्ष्य दिएको छ । टोलीले २० ओभरमा ४ विकेटको क्षतिमा २५६ रन बनाएको हो। यो टी–२० विश्वकपको इतिहासमा दोस्रो...
अहमदाबाद । टी–२० विश्वकपको सुपर–८ अन्तर्गत बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली वेस्टइन्डिजलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको...
काठमाडौँ । रोमारियो शेफर्डको अर्धशतको सहयोगमा आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ को दोस्रो खेलमा दुई पटकको विश्व विजेता टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको समान्य लक्ष्य दिएको छ...
चेन्नई । टी–२० विश्वकपअन्तर्गत सुपर–८ को आठौं खेल आज भारत र जिम्बाब्वेबीच हुँदैछ। यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा बेलुका ७ः१५ बजे सुरु हुनेछ। दुवै टोलीका लागि यो ‘गर या मर’...
सन् २०२६ को टी–२० विश्वकप यस्तो प्रतियोगिता रह्यो, जहाँ एसोसिएट टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण सदस्य राष्ट्रहरूलाई कडा टक्कर दिए। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर चम्किएका खेलाडीहरू को-को हुन् त? यहाँ एसोसिएट...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार भएको सुपर ८ को खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट...
काठमाडौँ । टी–२० विश्वकपको छैटौँ सुपर–८ खेलमा न्युजिल्यान्डले श्रीलङ्कासामु जितका लागि १६९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २०...