आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा पर्खालमा ठोक्किएर एक पुरुषको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति...