शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एशियन पेन्टस्ले घोषणा गर्यो ‘आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१८–१९’का विजेताहरु

काठमाडौं– एशियन पेन्टस्ले आयोजना गरेको ‘आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१८–१९’ का  विजेताहरुको घोषणा गरेको छ । दि कलीस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१८–२०१९ को आरम्भ गत वर्ष...