प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक स्विकार्दैनौँ : लम्साल
शुक्रबार, २१ वैशाख २०८१, ११ : १८
काठमाडौँ । प्रेस युनियनका सभापति शिव लम्सालले प्रेस स्वतन्त्रताका कुण्ठित हुने मिडिया विधेय ल्याइए स्वीकार नहुने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा बोल्दै उनले सरोकारवालाहरूको छलफल बेगर विधेयक पारित भए नमान्ने चेतावनी दिएका हुन् ।
‘आयोग, समिति र उपसमिति सरोकारवालाहरूको छलफल बेगर संसद्, प्रदेशबाट प्रेस स्वतन्त्रता सम्बन्धी विधेयक पारित भए हामी त्यो कुरा स्विकार्दैनौँ’, लम्सालले भने ।
प्रेस स्वतन्त्रता र श्रमको उचित मूल्यको पक्षमा आफूहरूले आन्दोलन जारी उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण