शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपाका निर्वाचित केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले राप्रपाको हालको सङ्गठनात्मक अवस्था, गुटगत स्वार्थ, पदको भागबन्डा र...