शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा

काठमाडौं– स्टडी एडिलेडले नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा गरेको छ ।  एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रवर्धित स्टडी एडिलेड दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि...