शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट नदिँदा अलपत्र सुकुटे–ठोकर्पा–भञ्ज्याङ सडक

सिन्धुपाल्चोक– सङ्घीय सरकारले ठेक्का गरेको १० किमी सडक प्रदेश सरकारअन्तर्गत गएपछि बजेट अभावमा काम अलपत्र बनेको छ । दुई वर्षअघि सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का गरेको सुकुटे–ठोकर्पा–भञ्ज्याङ सडक प्रादेशिक संरचनाअनुसार...