काठमाडौँ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’ हरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ । अमेरिकाको पेन्सिलभेनिया...