रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
आइतबार, २४ जेठ २०८३, ०८ : २६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् ।
- शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो ।
- अधिवेशनले उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा र सदस्य सम्झना पुडासैनी लगायतलाई चयन गरेको छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् ।
शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनले रास्वपा मकवानपुरको उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा र सदस्य सम्झना पुडासैनी लगायतलाई चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण