आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लगानी प्रतिबद्धतापछि ताइवानी सामानमा अमेरिकाले घटायो ट्यारिफ

वासिङ्टन डीसी । अमेरिकाले ताइवानबाट आयात हुने सामानमा लगाइने कर घटाएर १५ प्रतिशतमा झार्ने सहमति गरेको छ । यसका बदलामा ताइवानका सेमिकन्डक्टर तथा प्रविधि कम्पनीहरूले अमेरिकामा सयौँ अर्ब डलर बराबरको...