शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नेपालका नेताहरुलाई टेर्दैन:  डा.भट्टराई

बुटवल– परराष्ट्रविद् डा.दिनेश भट्टराईले सीमा विवाद समस्याको समाधान गर्न प्रधानमन्त्री ओलीले खुट्टा कमाउन नहुने बताएका छन् ।  रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित साक्षात्कारमा बोल्दै डा.भट्टराइले सो कुरा बताएका हुन्...