काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता एवं समाजसेवी भोजराज भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मंगलबार एक शोक सन्देश पठाउँदै राष्ट्रपति पौडेलले स्वर्गीय भट्टराईलाई...