आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो

काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ ।  अझै पनि ६ जना हराइरहेको...