शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गा प्रसाईं समूहका एसपी शाह पनि पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहमा आबद्ध सुनिल प्रसाद(एसपी) शाहलाई प्रहरीले पक्राउ गरेको छ ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ पक्राउ परेपछि उनको पक्राउको...