शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बनेपा दुर्घटना अपडेट : स्थानीयले टिपरमा लगाए आगो

बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् ।  बनेपाको दूरसञ्चार नजिकै आज...