बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

काठमाडौं । चिकित्सकको  साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चिकित्सक लोचन कार्कीले उम्मेदवारी दिने भएका छन् । चिकित्सक कार्की  अहिले सङ्घको महासचिव हुन् ।  ...