बुटवल । रुपन्देहीमा सम्पन्न चौथो मेयर कप तथा आठौँ बुटवल राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा प्रनव मानन्धर च्याम्पियन बनेका छन् । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा बुटवल देविनगरस्थित टेनिस कोर्टमा भएको...