आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाको विमानमाथि भएको आक्रमणमा रुसी उच्च अधिकारीको संलग्नता !

काठमाडौं । मलेसिया एयरलाइन्सको ‘एमएच १७’ विमानमाथि भएको आक्रमणमा रुसका उच्च तहका अधिकारीको संलग्नता रहेको निष्कर्ष अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले निकालेको छ । रुसी राष्ट्रपतिका एक उच्च तहका अधिकारीको सम्पर्क युक्रेनका...