आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा

भाेजपु्र । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासी आएको बाढीले पुल बगाएपछि...