आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर जुट मिल्सका सयौँ मजदुर परिवारको बास उठ्दै !

विराटनगर । नेपालको औद्योगिक इतिहासको जननी मानिने विराटनगर जुट मिल्स अहिले पुनः चर्चामा आएको छ । सरकारले जुट मिल्सको करिब १० बिघा जग्गामा बसोबास गर्दै आएका पूर्वमजदुरका परिवारलाई हटाउने तयारी...