बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्वेलर्समा लुटपाट रोक्ने सञ्जिताको अदम्य साहसलाई प्रहरीले गर्‍यो सम्मान

काठमाडौँ । काठमाडौँको एक ज्वेलर्समा लुटपाट गर्न आएका सशस्त्र समूह विरुद्ध ज्यानको पर्वाह नगरी बहादुरीपूर्वक प्रतिरोध गर्ने सञ्जिता शाक्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...