बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत, नयाँ मन्त्री नियुक्तिको तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर, कृषि, भूमि व्यवस्था तथा सहकारी...