आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–५ ले यहाँको समाल्बुङ माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ सम्बन्धी पाँचदिने प्रशिक्षण सञ्चालन गरेको छ। विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र...